हितोपदेश 3:2 - नेपाली नयाँ संशोधित संस्करण2 किनभने तिनले तँलाई दीर्घायु बनाउनेछन्, र तेरो लागि सम्पन्नता ल्याउनेछन्। See the chapterसरल नेपाली पवित्र बाइबल2 किनभने मेरो शिक्षाले तँलाई लामो आयु दिनेछ र तेरो फलिफाप गराउनेछ। See the chapterपवित्र बाइबल2 मैले भनेका कुराहरूले तिमीलाई दीर्घ, सुखमय तथा अधिक शान्तिपूर्ण जीवन जीउँन सिकाउँछ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण2 किनकि यसले तिमीलाई दीर्घायु बनाउनेछ, र तिम्रा लागि शान्ति र उन्नति ल्याउनेछ। See the chapter |