हितोपदेश 29:2 - नेपाली नयाँ संशोधित संस्करण2 धर्मी सप्रेमा मानिसहरू रमाउँछन्, दुष्टले शासन गर्दा मानिसहरू वेदनाले छटपटाउँछन्। See the chapterसरल नेपाली पवित्र बाइबल2 शासक धर्मी छ भने प्रजा खुसी हुन्छन् तर शासक दुष्ट भए प्रजा दु:खी हुन्छन्। See the chapterपवित्र बाइबल2 जब धर्मी मानिसहरू सत्तामा आउँछन् राज्य खुशी बन्छन् तर जब दुष्ट मानिस शासक बन्छ तब सबै मानिसहरू दुःखीत हुन्छन्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण2 धर्मीको फलिफाप हुँदा मानिसहरू रमाउँछन्; दुष्टले शासन गर्दा मानिसहरू सुस्केरा हाल्छन्। See the chapter |