हितोपदेश 25:2 - नेपाली नयाँ संशोधित संस्करण2 कुनै कुरा गोप्य राख्नुमा परमेश्वरको महिमा हुन्छ, कुनै कुराको खोजी निकाल्नुमा राजाहरूको महिमा हुन्छ। See the chapterसरल नेपाली पवित्र बाइबल2 परमेश्वरको सम्मान् उहाँले गुप्तमा राख्नुभएको रहस्यमा छ तर राजाको सम्मान् ती निकाली तिनको अर्थ खोल्नुमा छ। See the chapterपवित्र बाइबल2 परमेश्वरको महिमा चीजहरू लुकाउनु हो अनि राजाको महिमा चीजहरूको जाँच गर्नु हो। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण2 कुनै कुरा गोप्य राख्दा परमेश्वरको महिमा हुन्छ; कुनै कुरा खोजी निकाल्दा राजाहरूको महिमा हुन्छ, See the chapter |