हितोपदेश 22:2 - नेपाली नयाँ संशोधित संस्करण2 धनी र गरीब यस कुरामा समान छन्, कि सबैलाई बनाउनुहुने परमप्रभु नै हुनुहुन्छ। See the chapterसरल नेपाली पवित्र बाइबल2 धनी र गरीब दुवै यस कुरामा एक छन् कि ती दुवैलाई परमप्रभुले बनाउनुभएको हो। See the chapterपवित्र बाइबल2 सबै परमप्रभुका सृष्टि हुन यसर्थ कुन धनी कुन गरीब बराबरी हो। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण2 धनी र गरिबमा एउटा कुरा समान छ: याहवेहले नै तिनीहरू सबैलाई बनाउनुभएको हो। See the chapter |