हितोपदेश 16:2 - नेपाली नयाँ संशोधित संस्करण2 मानिसका सारा मार्गहरू आफैलाई निर्दोष लाग्ला, तर त्यसका अभिप्रायहरू परमप्रभुद्वारा नै जोखिएका हुन्छन्। See the chapterसरल नेपाली पवित्र बाइबल2 आफूले गरेको हरेक काम ठीक छ भनी तिमीले सोचौला तर परमप्रभुले तिम्रो उद्देश्य जाँच्नुहुन्छ। See the chapterपवित्र बाइबल2 मानिसले सोच्छ कि उसले गरेको प्रत्येक कुराहरू सही हो तर परमप्रभुले उसका अभिप्रायहरू जाँच्नु हुन्छ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण2 हरेक मानिसलाई आफ्ना मार्गहरू निर्दोष लाग्छ; तर अभिप्रायहरू याहवेहबाट नै जाँचिएका हुन्छन्। See the chapter |