हितोपदेश 15:2 - नेपाली नयाँ संशोधित संस्करण2 बुद्धिमान्को जिब्रोले ज्ञानको तारीफ गर्छ, तर मूर्खको मुखले मूर्खताकै ओइरो लाउँछ। See the chapterसरल नेपाली पवित्र बाइबल2 बुद्धिमान् मानिसहरू बोल्दा ज्ञानका कुराहरू निस्कन्छ तर मूर्खहरूले मूर्खै कुरा निकाल्दछन्। See the chapterपवित्र बाइबल2 ज्ञानीको जिब्रोले ज्ञानलाई आनन्दित बनाउँछ, अनि मूर्खको मुखबाट खाली मूर्खता नै बाहिरिन्छ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण2 बुद्धिमान्को जिब्रोले ज्ञानको कुरा गर्छ; तर मूर्खको मुखले मूर्खताकै कुरा पोख्छ। See the chapter |