Online Bible

- Advertisements -




फिलिप्पी 4:7 - नेपाली नयाँ संशोधित संस्करण

7 र समझले नै भियाउन नसकिने परमेश्‍वरको शान्‍तिले तिमीहरूका हृदय र तिमीहरूका मनलाई येशूमा रक्षा गर्नेछ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

7 परमेश्‍वरको शान्‍ति कसैले बुझ्‍नै नसक्‍ने छ। यही शान्‍तिले तिमीहरूको हृदय र मनलाई ख्रीष्‍ट येशूमा जोगाएर राख्‍नेछ।

See the chapter Copy

पवित्र बाइबल

7 परमेश्वरले दिएको शान्तिले तिमीहरूको मन र हृदयलाई येशू ख्रीष्टमा सुरक्षीत राख्नेछ। शान्ति जो परमेश्वरले दिन्छन्, यति महान हुन्छ कि हामी बुझ्न सक्दैनौं।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 तब सबै समझभन्दा माथि रहेको परमेश्‍वरको शान्तिले, तिमीहरूका हृदय र तिमीहरूका मनलाई ख्रीष्‍ट येशूमा सुरक्षित राख्नेछ।

See the chapter Copy




फिलिप्पी 4:7

Follow us:

Advertisements


Advertisements