Online Bible

- Advertisements -




फिलिप्पी 4:6 - नेपाली नयाँ संशोधित संस्करण

6 कुनै कुरामा चिन्‍तित नहोओ, तर हरेक कुरामा प्रार्थना र निवेदनद्वारा धन्‍यवादसहित तिमीहरूका बिन्‍ती परमेश्‍वरमा जाहेर होऊन्,

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

6 केही कुरामा पनि फिक्री नगर। तर तिमीहरूलाई खाँचो परेको कुरा प्रार्थनामा परमेश्‍वरलाई भन अनि धन्‍यवाद दिंदै बिन्‍ती चढाओ।

See the chapter Copy

पवित्र बाइबल

6 कुनै कुराको फिक्री नगर। बरु चाहिएको हरेक कुराकोलागि परमेश्वरलाई अन्तरबिन्ती र प्रार्थना गर। अनि प्रार्थना गर्दा परमेश्वरलाई धन्यवाद देऊ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 कुनै पनि कुराको निम्ति चिन्तित नहोओ, तर हरेक अवस्थामा प्रार्थना र अन्तर्बिन्तीद्वारा धन्यवादसाथ तिमीहरूको माग परमेश्‍वरमा जाहेर गरिऊन्।

See the chapter Copy




फिलिप्पी 4:6

Follow us:

Advertisements


Advertisements