Online Bible

- Advertisements -




फिलिप्पी 4:2 - नेपाली नयाँ संशोधित संस्करण

2 म इयोदिया र सुन्‍तुखेलाई प्रभुमा एउटै मनका होओ भनेर आग्रहपूर्वक बिन्‍ती गर्दछु।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

2 इयोदिया र सुन्‍तुखेलाई तिमीहरू प्रभुमा दिदी-बहिनी भई मिल भन्‍ने मेरो बिन्‍ती छ।

See the chapter Copy

पवित्र बाइबल

2 मैले इयोदिया र सिन्तकेलाई पनि प्रभुमा त्यही मन लगाउन बिन्ती गरेकोछु।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 इयोदिया र सुन्तुखे दुवैलाई प्रभुमा एउटै मनका होऊन् भनी विनम्रपूर्वक म बिन्ती गर्दछु।

See the chapter Copy




फिलिप्पी 4:2

Follow us:

Advertisements


Advertisements