Online Bible

- Advertisements -




फिलिप्पी 3:7 - नेपाली नयाँ संशोधित संस्करण

7 तर जति कुरा मेरो निम्‍ति लाभदायक थिए, ती त मैले ख्रीष्‍टको खातिर हानि नै ठानें।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

7 तर त्‍यस बेला मैले आफ्‍नो निम्‍ति लाभदायक सम्‍झेका सबै कुरा अब ख्रीष्‍टको निम्‍ति त व्‍यर्थै ठान्‍छु।

See the chapter Copy

पवित्र बाइबल

7 एक समयमा यी सब मेरो लागि महत्वपूर्ण थियो। तर मैले ठानें, ख्रीष्टको अघि ती सब व्यर्थका रहेछन्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 तर जे कुराहरू मेरा निम्ति मूल्यवान् थिए, अब ती कुराहरूलाई ख्रीष्‍टको निम्ति म व्यर्थको ठान्दछु।

See the chapter Copy




फिलिप्पी 3:7

Follow us:

Advertisements


Advertisements