Online Bible

- Advertisements -




फिलिप्पी 3:6 - नेपाली नयाँ संशोधित संस्करण

6 जोशको विषयमा हो भने मण्‍डलीलाई सताउने, धार्मिकताको विषयमा हो भने व्‍यवस्‍थामा भएको धार्मिकताबमोजिम निष्‍खोट ठहरिएको हुँ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

6 जोशिलो भएर मैले ख्रीष्‍टका मण्‍डलीको खेदो गरें। व्यवस्था मानेर परमेश्‍वरको अघि ठीक हुनेभए म ठीक थिएँ।

See the chapter Copy

पवित्र बाइबल

6 म यहूदी धर्मको कट्टर सर्मथक थिएँ। मैले मण्डलीलाई खेदो गरें। मैले जुन प्रकारले मोशाको व्यवस्था पालन गरें त्यसमा कसैले भूल भेट्न सक्दैनथे।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 जोशको विषयमा हो भने मण्डलीलाई सताउने हुँ; व्यवस्थाबमोजिम धार्मिक ठहरिने कुरामा हो भने दोषरहित।

See the chapter Copy




फिलिप्पी 3:6

Follow us:

Advertisements


Advertisements