Online Bible

- Advertisements -




फिलिप्पी 3:17 - नेपाली नयाँ संशोधित संस्करण

17 भाइ हो, तिमीहरू मेरो अनुसरण गर्नेहरू होओ, हामीमा तिमीहरूले देखेको नमूनाअनुसार जिउनेहरूलाई हेर।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

17 ए मेरा दाजुभाइहरू, तिमीहरूले पनि मैले जस्‍तै गर। हामी तिमीहरूका लागि राम्रो नमुना भएका छौं। यसैले यही नमुनाअनुसार चल्‍नेहरूलाई नै तिमीहरूले पछ्याओ।

See the chapter Copy

पवित्र बाइबल

17 दाज्यू-भाइ, दिदी-बहिनीहरू, तिमीहरू सबैले म बाँचे झैं बाँच्ने चेष्टा गर्नुपर्छ। अनि ती मानिसहरूलाई पछ्याउ जसले हामीले बताएका तरिकामा बाँचिरहेका छन्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 दाजुभाइ-दिदीबहिनीहरू हो, मेरो अनुकरण गर्ने होओ र हामीलाई अनुसरण गर्नेहरूबाट सिक।

See the chapter Copy




फिलिप्पी 3:17

Follow us:

Advertisements


Advertisements