फिलिप्पी 3:16 - नेपाली नयाँ संशोधित संस्करण16 केवल हामीले जे प्राप्त गरिसकेका छौं, त्यसमा दह्रिला भइबसौं। See the chapterसरल नेपाली पवित्र बाइबल16 जे भए पनि हामी यहाँसम्म जसरी आइपुग्यौं र त्यसरी नै अगाडि पनि बढ्दै जाऔं। See the chapterपवित्र बाइबल16 तर हामीमा पहिले देखि भएको सत्यलाई भने छोड्नु हुँदैन। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण16 हामीले जे जति प्राप्त गरिसकेका छौँ, हामी त्यसैमा जिऔँ। See the chapter |