Online Bible

- Advertisements -




फिलिप्पी 3:1 - नेपाली नयाँ संशोधित संस्करण

1 अन्‍त्‍यमा भाइ हो, प्रभुमा आनन्‍दित होओ। तिमीहरूलाई त्‍यही कुराहरू लेखिरहनु मलाई झर्को लाग्‍दैन, अनि त्‍यो तिमीहरूका सुरक्षाको निम्‍ति हो।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

1 आखिरमा दाजुभाइहरू, प्रभुको आनन्‍द तिमीहरूमा रहोस्। मैले नै लेखिसकेको कुरा घरीघरी दोहोर्‍याएर लेख्‍न झिँजो मान्‍दिनँ, यसले तिमीहरूलाई राम्रै गर्छ।

See the chapter Copy

पवित्र बाइबल

1 अनि अब मेरा दाज्यू-भाइ दिदी-बहिनीहरू! प्रभुमा आनन्दित होऊ। यसले तिमीहरूलाई अझ सुरक्षित राख्नेछ त्यही कुरो घरी-घरी लेखिरहनु मलाई केही कष्ट लाग्दैन।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 चाहे जेसुकै होस्, मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, प्रभुमा आनन्द गर। तिमीहरूलाई फेरि पनि त्यही कुराहरू नै लेख्न मलाई झर्को लाग्दैन, र यो त तिमीहरूका सुरक्षाको निम्ति हो।

See the chapter Copy




फिलिप्पी 3:1

Follow us:

Advertisements


Advertisements