Online Bible

- Advertisements -




फिलिप्पी 2:6 - नेपाली नयाँ संशोधित संस्करण

6 परमेश्‍वरको स्‍वरूपमा भएर पनि उहाँले परमेश्‍वरको बराबरी हुने कुरालाई एउटा पक्रिराख्‍ने वस्‍तुजस्‍तो ठान्‍नुभएन।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

6 उहाँ सधैँ परमेश्‍वरकै समान हुनुहुन्‍थ्‍यो। तर उहाँले बलजफती परमेश्‍वरसमान हुने विचारै पनि गर्नुभएन।

See the chapter Copy

पवित्र बाइबल

6 ख्रीष्ट आफैं हरेक कुरामा परमेश्वर जस्तै हुनुहुन्थ्यो। उनी परमेश्वर बराबरी हुनु हुन्थ्यो। तर उहाँले परमेश्वसित रहेको बराबरीलाई आफ्नो निम्ति राखिनु पर्ने सम्पत्ति झैं मान्नु भएन।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 उहाँ स्वभावमा परमेश्‍वर भएर पनि परमेश्‍वरको बराबरी हुने कुरालाई पक्रिराख्ने वस्तुजस्तो ठान्‍नुभएन;

See the chapter Copy




फिलिप्पी 2:6

Follow us:

Advertisements


Advertisements