Online Bible

- Advertisements -




फिलिप्पी 2:4 - नेपाली नयाँ संशोधित संस्करण

4 तिमीहरू हरेकले आफ्‍नै हित मात्र नखोज, तर अरूका हितलाई पनि हेर।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

4 आफ्‍नै मात्र होइन, अरूको पनि विचार गर।

See the chapter Copy

पवित्र बाइबल

4 आफ्नै लागि मात्र रूचि नराख, तर अरूहरूको जीवनमा पनि रूचि राख्ने गर।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 तिमीहरू हरेकले केवल आफ्नो मात्र भलाइ नखोज, तर तिमीहरू हरेकले अरूको भलाइलाई पनि विचार गर।

See the chapter Copy




फिलिप्पी 2:4

Follow us:

Advertisements


Advertisements