Online Bible

- Advertisements -




फिलिप्पी 2:29 - नेपाली नयाँ संशोधित संस्करण

29 त्‍यसैले ज्‍यादै आनन्‍दसाथ प्रभुमा तिनलाई ग्रहण गर, र यस्‍ता मानिसहरूलाई आदर गर।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

29 प्रभुमा उनलाई भाइजस्‍तो मन खोलेर स्‍वागत गर। यस्‍ता मानिसहरूलाई आदर गर्नैपर्छ।

See the chapter Copy

पवित्र बाइबल

29 प्रभुमा उसलाई महा आनन्दमा स्वागत गर। इपाफ्रोडाइटस जस्तो मानिसलाई आदर गर्नु पर्छ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

29 यसैले तिनलाई ठूलो आनन्दसाथ प्रभुमा स्वागत गर, र तिनीजस्ता मानिसहरूलाई आदर गर;

See the chapter Copy




फिलिप्पी 2:29

Follow us:

Advertisements


Advertisements