फिलिप्पी 2:1 - नेपाली नयाँ संशोधित संस्करण1 यदि ख्रीष्टमा केही प्रोत्साहन छ भने, प्रेमको केही प्रेरणा, पवित्र आत्माको केही सङ्गति, केही स्नेह र सहानुभूति छ भने, See the chapterसरल नेपाली पवित्र बाइबल1 के ख्रीष्टमा भएको तिमीहरूको जीवनले तिमीहरूलाई हौसला दिएको छ? उहाँको प्रेमले तिमीहरूलाई सान्त्वना दिएको छ? तिमीहरूले पवित्र आत्माको संगति गर्छौ? के तिमीहरू एक-अर्कालाई दया र माया गर्छौ? See the chapterपवित्र बाइबल1 मैले तिमीहरूलाई ख्रीष्टमा केही गर भन्न सक्नु पर्ने केही छ? के तिमीहरूको मायाले तिमीहरूलाई मलाई सुख देऊ भन्छ? तिमीहरू आत्मामा हामीसँग सहभागी हुन्छौ? तिमीहरूमा कृपा र दया छ? See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण1 यसकारण यदि ख्रीष्टसँगको एकतामा तिमीसँग केही प्रोत्साहन, उहाँको प्रेमबाट केही सान्त्वना, पवित्र आत्मामा केही साझा भाग, केही स्नेह र सहानुभूति छ भने, See the chapter |