फिलिप्पी 1:24 - नेपाली नयाँ संशोधित संस्करण24 तर शरीरमा रहन तिमीहरूका खातिर झन् आवश्यक छ। See the chapterसरल नेपाली पवित्र बाइबल24 तर तिमीहरूको लागि भने म बाँचिरहनु नै राम्रो हो। See the chapterपवित्र बाइबल24 तर तिमीहरूकोलागि यस शरीरमा रहनु धेरै आवश्यक छ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण24 तर म शरीरमा नै रहिरहनुचाहिँ तिमीहरूका निम्ति अझ बढी आवश्यक छ। See the chapter |