Online Bible

- Advertisements -




फिलिप्पी 1:11 - नेपाली नयाँ संशोधित संस्करण

11 परमेश्‍वरका महिमा र प्रशंसाको निम्‍ति येशू ख्रीष्‍टद्वारा आउने धार्मिकताका फलले तिमीहरू भरिपूर्ण होओ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

11 अनि परमेश्‍वरको आदर र प्रशंसाको लागि तिमीहरूको जीवनमा येशू ख्रीष्‍टले दिने असल फलहरू फल्‍नेछन्।

See the chapter Copy

पवित्र बाइबल

11 म प्रार्थना गर्छु कि परमेश्वरको महिमा औ प्रशंसाका निम्ति येशू ख्रीष्टको सहयोगले धेरै सु-कर्महरू गर्न सक्छौ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 अनि परमेश्‍वरको महिमा र प्रशंसाको निम्ति येशू ख्रीष्‍टद्वारा आउने धार्मिकताका फलले तिमीहरू भरिपूर्ण हुन सक।

See the chapter Copy




फिलिप्पी 1:11

Follow us:

Advertisements


Advertisements