गन्ती 8:9 - नेपाली नयाँ संशोधित संस्करण9 तैंले लेवीहरूलाई भेट हुने पालको सामुन्ने ल्याएर इस्राएलीहरूका सारा समुदायलाई भेला गर्। See the chapterसरल नेपाली पवित्र बाइबल9 तब इस्राएलीहरूलाई भेला गरेर लेवीहरूलाई परमप्रभु बास गर्ने पवित्र पालको अघिल्तिर उभिन लगा। See the chapterपवित्र बाइबल9 त्यस पछि तिमीले ती लेवीहरूलाई भेट हुने पालको अघि ल्याउनु र इस्राएलको सबै जातिका मानिसहरूलाई भेला गर। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण9 लेवीहरूलाई भेट हुने पालको अगाडि ल्याउनू, र सारा इस्राएली समुदायलाई भेला पार्नू। See the chapter |