गन्ती 7:88 - नेपाली नयाँ संशोधित संस्करण88 अनि मेल-बलिको निम्ति चाहिँ सबै पशुहरू गरी जम्मा चौबीस वटा साँढ़े, साठी वटा भेड़ा, साठी वटा बोका र साठी वटा एक वर्षे थुमा थिए। वेदीको अभिषेक भएपछि त्यसको अर्पण-कार्यको भेटी यही थियो। See the chapterपवित्र बाइबल88 मेलबलिको निम्ति चढाइएको पशुहरूको जम्मा संख्या-चौबिसवटा गोरू, साठ्ठीवटा भेंडा, साठ्ठीवटा बोका र साठ्ठीवटा एक बर्षे थुमा थिए। वेदी अभिषेक गरिएको समयमा चढाइएको उपहारहरू यी नै हुन्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण88 मेलबलिका निम्ति चढाइएका पशुहरूको जम्मा संख्या, चौबीस वटा गोरुहरू, साठी वटा भेडाहरू, साठी वटा बोकाहरू र साठी वटा एकवर्षे थुमाहरू थिए। वेदीको अभिषेक भएपछि त्यसको समर्पणताका निम्ति आएका भेटीहरू यिनै हुन्। See the chapter |