गन्ती 7:66 - नेपाली नयाँ संशोधित संस्करण66 दशौँ दिन दानका कुलनायक अम्मीशद्दैका छोरा अहीएजेरले आफ्नो भेटी ल्याए। See the chapterपवित्र बाइबल66 दशौं दिन दान कुलका नायक अम्मीशद्दैको छोरो अहीएजेरले आफ्नो उपहार चढाए। तिनले चढाएको उपहार यस प्रकारको थियोः See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण66 दशौँ दिन दानका मानिसहरूका अगुवा अम्मीशद्दैका छोरा अहीएजेरले आफ्नो भेटी लिएर आए। See the chapter |