गन्ती 7:41 - नेपाली नयाँ संशोधित संस्करण41 र मेलबलिको निम्ति चाहिँ दुई वटा साँढ़े, पाँच वटा भेड़ा, पाँच वटा बोका र पाँच वटा एक वर्षे थुमा। सूरीशद्दैका छोरा शलूमीएलको भेटी यही थियो। See the chapterपवित्र बाइबल41 मेलबलिको निम्ति दुइवटा गोरू, पाँचवटा भेंडा, पाँचवटा बोका अनि एक बर्षे पाँचवटा थुमा सूरीशदूदैको छोरो शलूमीएलको उपहार यस्तो थियो। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण41 र मेलबलि चढाउनका निम्ति दुई वटा गोरु, पाँच वटा भेडा, पाँच वटा बोकाहरू र पाँच वटा एकवर्षे थुमाहरू थिए। सूरीशद्दैका छोरा शलूमीएलले चढाएको भेटी यही थियो। See the chapter |