Online Bible

- Advertisements -




गन्‍ती 5:22 - नेपाली नयाँ संशोधित संस्करण

22 यो श्राप ल्‍याउने पानीले तेरो भुँड़ीभित्र पसेर तेरो पेट सुनिने र तेरो जाँघ सुक्‍ने तुल्‍याऊन्‌।” “‘तब त्‍यस स्‍त्रीले “आमेन, यस्‍तै होस्,” भनोस्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

22 यो पानी तेरो पेटमा पसेर गर्भपात गरोस् र तेरो कोख बाँझो बनाओस्।” स्‍त्रीले उत्तरमा भनोस्, ‘म राजी छु! परमप्रभुले त्‍यसै गरून्’।”

See the chapter Copy

पवित्र बाइबल

22 पूजाहारीले भन्नु पर्छ, ‘तिमीले गरेकिछ्यौ भने तिमीबाट नानीहरू जन्मने छैन, अनि गर्भ बसी हाले पनि त्यो तुहुनेछ।’ अनि त्यस आइमाईले भन्नुपर्छ, ‘तपाईंले जसो भन्नु हुन्छ म मान्छु। आमेन, आमेन।’

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 श्राप ल्याउने यो पानी तेरो शरीरभित्र पसोस् र तेरो पेट सुनियोस्; अनि तेरो कोख बाँझो होस्।” “ ‘त्यसपछि त्यस स्त्रीले, “आमेन, यस्तै होस्” भनोस्।

See the chapter Copy




गन्‍ती 5:22

Follow us:

Advertisements


Advertisements