Online Bible

- Advertisements -




गन्‍ती 35:23 - नेपाली नयाँ संशोधित संस्करण

23 वा दुश्‍मनी नभएको र खति गर्न नचाहने व्‍यक्तिले हानेको ढुङ्गाले लागेर कोही मर्‍यो भने,

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

23 अथवा नहेरीकन ढुङ्गा हान्‍दा आफूले दुश्‍मनी पनि नगरेको मानिस ढुङ्गाले लागेर मर्‍यो भने

See the chapter Copy

पवित्र बाइबल

23 अथवा उसले मार्छु भनी घचेटेको, कुनै प्रहार गरेको होइन अथवा मार्ने व्यक्तिको त्यस्तो कुनै योजना नै थिएन भने, अथवा त्यो व्यक्तिले केही फ्याँक्दा कसैलाई लाग्यो अनि त्यो मर्यो भने त्यो अन्जानमा घटेको घटना हो।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 अर्थात् दुश्मनी नभएको र हानि गर्न नचाहेको व्यक्तिले हानेको ढुङ्गाले लागेर कोही मर्‍यो भने,

See the chapter Copy




गन्‍ती 35:23

Follow us:

Advertisements


Advertisements