Online Bible

- Advertisements -




गन्‍ती 35:22 - नेपाली नयाँ संशोधित संस्करण

22 “‘तर यदि कसैले कसैलाई अजानमा घचेटेर मार्‍यो, अथवा केही कुरा हान्दा लागेर त्‍यो मर्‍यो भने,

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

22 “आफूले रिस नगरेको मानिसलाई कसैले अन्‍जानमा घचेटेर वा झटारोले हिर्काएर मार्‍यो भने

See the chapter Copy

पवित्र बाइबल

22 “तर यदि कसैले कसैलाई अन्जानमा मारेको हो, अनि त्यो मर्ने व्यक्तिमाथि मार्ने व्यक्तिको शत्रुता होइन, अथवा एक व्यक्तिले केहि चीज फ्याँकछ र संयोग वश कसैलाई मार्छ भने यो मर्ने व्यक्तिमाथि घृणा थिएन,

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 “ ‘तर यदि कसैले कसैलाई अनजानमा घचेट्दा मर्‍यो अथवा केही कुरा हानिपठाउँदा लागेर त्यो मर्‍यो भने,

See the chapter Copy




गन्‍ती 35:22

Follow us:

Advertisements


Advertisements