गन्ती 34:2 - नेपाली नयाँ संशोधित संस्करण2 “इस्राएलीहरूलाई भन्, ‘जब तिमीहरू कनान देश प्रवेश गर्छौ, तिमीहरूलाई सम्पत्तिको रूपमा दिएको भूमिको सिमाना यस प्रकार हुनेछ: See the chapterपवित्र बाइबल2 “इस्राएलका मानिसहरूलाई यो आदेश देऊः जब तिमीहरू कनान देशमा पस्नेछौ, तिमीहरूलाई दिइएको भूमिको सिमाना यस प्रकार हुनेछ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण2 “इस्राएलीहरूलाई आज्ञा दिएर यसो भन्: ‘जब तिमीहरू कनान देशमा प्रवेश गर्छौ, तिमीहरूलाई उत्तराधिकारको रूपमा बाँडिने जमिनको सिमाना यस्तो हुनेछ: See the chapter |