गन्ती 33:8 - नेपाली नयाँ संशोधित संस्करण8 तिनीहरू पी-हहीरोतबाट निस्केर समुद्रको बीचबाट भएर उजाड़-स्थानमा पसे। तिनीहरू तीन दिनको बाटो एथामको उजाड़-स्थानमा हिँड़ेर मारामा वास बसे। See the chapterसरल नेपाली पवित्र बाइबल8 पी-हहीरोत छोडेर तिनीहरूले लाल समुद्र पार गरे र शूरको उजाड-स्थानमा पसे। तीन दिन हिँडेपछि तिनीहरूले मारामा छाउनी हाले। See the chapterपवित्र बाइबल8 ती यात्रीहरू पीहहीरोतबाट गएर समुद्रको बीचबाट मरुभूमिमा पसे एतामको मरुभूमिमा तीन दिन सम्म यात्रा गरी तिनीहरूले मारामा छाउनी बसाले। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण8 तिनीहरू पी-हहीरोतबाट हिँडेपछि समुद्रको बीचबाट भएर उजाडस्थानमा गए। तिनीहरू एथामको उजाडस्थानमा तीन दिनसम्म हिँडे। अनि तिनीहरूले मारामा छाउनी हाले। See the chapter |