गन्ती 33:53 - नेपाली नयाँ संशोधित संस्करण53 त्यो देश कब्जा गरेर तिमीहरू त्यहीँ बसोबास गर्नू, किनभने त्यो देश अधिकार गर्न मैले तिमीहरूलाई दिएको छु। See the chapterसरल नेपाली पवित्र बाइबल53 त्यो देश जितेर त्यहाँ बास गर्नू किनभने त्यो म तिमीहरूलाई दिँदछु। See the chapterपवित्र बाइबल53 मैले तिमीहरूलाई त्यो भूमि आफ्नो दखलमा राख्न दिएकोले तिमीहरूले त्यसमा बसो बास गर्नु पर्छ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण53 त्यस देशलाई कब्जा गर्नू र त्यहीँ बसोबास गर्नू। किनकि मैले त्यो देश तिमीहरूलाई अधिकार गर्नलाई दिएको छु। See the chapter |