गन्ती 33:48 - नेपाली नयाँ संशोधित संस्करण48 तिनीहरू अबारीमका पहाड़हरूबाट हिँड़ेर यर्दन नदीको किनारमा यरीहोदेखि पारि मोआबको मैदानमा वास बसे। See the chapterपवित्र बाइबल48 ती मानिसहरूले अबारीमको पर्वतबाट यात्रा गरी यरीहोको पारीको यर्दन नदीको नजीक मोआबको यर्दन बेंसीमा छाउनी हाले। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण48 तिनीहरू अबारीम पर्वतहरूबाट हिँडे, र यरीहोको पारिपट्टि यर्दन नदीको किनारमा मोआबको मैदानमा छाउनी हाले। See the chapter |