गन्ती 33:37 - नेपाली नयाँ संशोधित संस्करण37 तिनीहरू कादेशबाट हिँड़ेर एदोम देशको सिमानामा भएको होर पर्वतमा वास बसे। See the chapterपवित्र बाइबल37 ती मानिसहरूले कादेशबाट यात्रा गरी होरमा छाउनी हाले। यो ठाँउ एदोम देशको सिमानाको पर्वत हो। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण37 तिनीहरू कादेश-बर्नेबाट हिँडे, र एदोमको सिमाना होर पर्वतमा छाउनी हाले। See the chapter |