गन्ती 33:30 - नेपाली नयाँ संशोधित संस्करण30 तिनीहरू हशमोनाबाट हिँड़ेर मसेरोतमा वास बसे। See the chapterपवित्र बाइबल30 ती मानिसहरूले हरामोनाबाट यात्रा गरी मसेरोतमा छाउनी हाले। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण30 तिनीहरू हशमोनाबाट हिँडे, र मसेरोतमा छाउनी हाले। See the chapter |