Online Bible

- Advertisements -




गन्‍ती 32:9 - नेपाली नयाँ संशोधित संस्करण

9 जब तिनीहरू एश्‍कोलको बेँसीमा गएर यो देश देखे, तब परमप्रभुले तिनीहरूलाई दिनुभएको देशमा नजाऊन्‌ भनी तिनीहरूले इस्राएलीहरूका चित्त खलबल पारिदिएका थिए।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

9 तिनीहरू एश्‍कोलको बेसीसम्‍म गएर त्‍यस देशलाई हेरे। तर तिनीहरू फर्की आएपछि परमप्रभुले तिनीहरूलाई दिनुभएको देशमा पस्‍नदेखि मानिसहरूलाई हतोत्‍साही बनाए।

See the chapter Copy

पवित्र बाइबल

9 तिनीहरू एश्कोल बेंसी सम्म पुगे अनि त्यो भूमिको निरीक्षण पनि गरे तर तिनीहरूले इस्राएलका मानिसहरूलाई परमप्रभुले दिनु भएको भूमिमा जान हतोत्साहित बनाए।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 जब तिनीहरू एश्कोलको बेँसीसम्म पुगे, र त्यस देशलाई हेरेपछि तिनीहरूले इस्राएलीहरूलाई याहवेहले दिनुभएको देशमा प्रवेश गर्नलाई हतोत्साहित तुल्याएका थिए।

See the chapter Copy




गन्‍ती 32:9

Follow us:

Advertisements


Advertisements