गन्ती 32:28 - नेपाली नयाँ संशोधित संस्करण28 तब मोशाले तिनीहरूका विषयमा एलाजार पूजाहारी, नूनका छोरा यहोशू र इस्राएलीहरूका कुलका परिवारका मुखियाहरूलाई आज्ञा दिए। See the chapterसरल नेपाली पवित्र बाइबल28 यसकारण मोशाले एलाजार, यहोशू र इस्राएलका अरू अगुवाहरूलाई यस्ता आज्ञा दिए, See the chapterपवित्र बाइबल28 तब मोशा, पूजाहारी एलाजारले आज्ञा दिए, नूनको छोरो यहोशू अनि इस्राएली मानिसहरूका प्रधानहरूले तिनीहरूलाई आदर गर्नेछ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण28 तब मोशाले तिनीहरूको बारेमा पुजारी एलाजारलाई, नूनका छोरा यहोशू र इस्राएली कुलका अगुवाहरूलाई आज्ञा दिए। See the chapter |