गन्ती 31:8 - नेपाली नयाँ संशोधित संस्करण8 मर्नेहरूमा मिद्यानका पाँच राजाहरू एवी, रेकेम, सूर, हूर र रेबा पनि थिए। बओरका छोरा बालामलाई पनि तिनीहरूले तरवारले मारे। See the chapterसरल नेपाली पवित्र बाइबल8 तिनीहरूले मिद्यानीहरूका पाँचै जना राजाहरू– एवी, रेकेम, सूर, हूर र रेबासमेतलाई मारे। तिनीहरूले बओरको छोरो बालामलाई पनि मारे। See the chapterपवित्र बाइबल8 तिनीहरूले एवी, रेकेम, सूर, हूर र रेर्वा गरी पाँच जना मिद्यानी राजाहरू मारिदिएर बोरको छोरो बिलामलाई पनि तिनीहरूले मारे। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण8 तिनीहरूका हातबाट मर्नेहरूमध्ये मिद्यानका पाँच राजाहरू अर्थात् एवी, रेकेम, सूर, हूर र रेवा थिए। तिनीहरूले बओरका छोरा बालामलाई पनि तरवारले मारे। See the chapter |