गन्ती 27:7 - नेपाली नयाँ संशोधित संस्करण7 “सलोफादका छोरीहरूले उठाएको कुरा ठीकै हो। तैंले तिनीहरूलाई तिनका बुबाका दाजुभाइहरूसँग अधिकार दिनू। तैंले तिनीहरूलाई बुबाको उत्तराधिकारी बनाइदिनू। See the chapterसरल नेपाली पवित्र बाइबल7 “सलोफादका छोरीहरूले जे बिन्ती गरेका छन्, त्यो उचित छ। तिनका बुबाका नाता-गोतासँगै तिनीहरूलाई सम्पत्ति दिनू। त्यसको अंश ती केटीहरूले पाऊन्। See the chapterपवित्र बाइबल7 “सेलोफाकी छोरीहरूले गरेको बिन्ति न्यायसँगत छ र तिनीहरूले आफ्नो पिताको दाज्यू-भाइहरूसितै जमीनको अंश पाउनु पर्छ। यसर्थ जुन जमीन तिमीले तिनीहरूको पितालाई दिने थियौ त्यो जमीन तिनीहरूलाई देऊ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण7 “सलोफादका छोरीहरूले जे भनिरहेका छन्, त्यो सही हो। तैँले तिनीहरूलाई निश्चय नै तिनीहरूका बुबाका आफन्तहरूका बीचमा पैतृक सम्पत्तिको रूपमा अंश दिनू; र तिनीहरूलाई तिनीहरूका बुबाका उत्तराधिकार बनाइदिनू।” See the chapter |