गन्ती 26:7 - नेपाली नयाँ संशोधित संस्करण7 रूबेनीहरूका वंशहरू यी नै हुन्। तिनीहरूको संख्या ४३,७५० थियो। See the chapterसरल नेपाली पवित्र बाइबल7 यी वंशबाट ४३,७३० पुरुषहरू थिए। See the chapterपवित्र बाइबल7 रूबेनहरूका कुलका कुलसमूह यिनीहरू नै थिए। मानिसहरूको जन संख्या 43,730 थियो। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण7 यिनीहरू नै रूबेनी वंशबाट थिए। गन्ती गरिएको संख्या 43,730 थियो। See the chapter |