गन्ती 25:7 - नेपाली नयाँ संशोधित संस्करण7 जब एलाजारको छोरा, हारूनका नाति पीनहासले त्यो देखे, तब तिनले समुदायको मध्यबाट उठेर आफ्नो हातमा एउटा भाला लिएर See the chapterसरल नेपाली पवित्र बाइबल7 एलाजारका छोरा र पूजाहारी हारूनको नाति पीनहासले त्यो देखे र सभाका बीचबाट उठेर गए। तिनले आफ्ना हातमा भाला लिएर See the chapterपवित्र बाइबल7 हारूनको नाति एलाजारका छोरो पीनहासले त्यसरी एउटी स्त्रीलाई पालभित्र लगेको देख्यो। यसर्थ पीनहासले सभा त्यागेर आफ्नो भाला बोकेर। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण7 जब एलाजारका छोरा, पुजारी हारूनका नाति पीनहासले त्यो देखे, तब तिनी समुदायको माझबाट उठे, र आफ्नो हातमा भाला लिए। See the chapter |