Online Bible

- Advertisements -




गन्‍ती 22:28 - नेपाली नयाँ संशोधित संस्करण

28 तब परमप्रभुले गधाको मुख खोलिदिनुभयो, र त्‍यसले बालामलाई भन्‍यो, “मैले तपाईंलाई के गरेको छु, र तपाईंले मलाई तीन पल्‍ट पिट्‌नुभयो?”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

28 तब परमप्रभुले गधालाई बोल्‍ने शक्ति दिनुभयो र त्‍यसले बालामलाई भन्‍यो, “मैले तपाईंलाई के गरें? मलाई किन तीनपल्‍ट चुट्‍नुभयो?”

See the chapter Copy

पवित्र बाइबल

28 त्यसपछि परमप्रभुले गधालाई मुख खोल्ने अनुमति दिनुभयो र त्यसले बिलामलाई भन्यो, “मैले तपाईंलाई के गरें ताकि तपाईंले मलाई यस प्रकारले तीन चोटि हिर्काउनु भयो?”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

28 तब याहवेहले गधाको मुख खोलिदिनुभयो, र त्यसले बालामलाई भन्यो, “मैले तपाईंको के बिगारेको छु, र तपाईंले मलाई यसरी तीन पल्ट चुट्नुभयो?”

See the chapter Copy




गन्‍ती 22:28

Follow us:

Advertisements


Advertisements