गन्ती 2:7 - नेपाली नयाँ संशोधित संस्करण7 त्यसपछि जबूलूनको कुल होस्। जबूलूनका कुलनायक हेलोनका छोरा एलीआब होऊन्। See the chapterपवित्र बाइबल7 “जबूलून कुल दलले पनि यहूदा दलकै नजीकमा शिविर हालुन्। जबूलूनका मानिसहरूको अगुवा हेलोनको छोरो एलीआब हुन् र, See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण7 जबूलूनका कुल इस्साखारको छेउमा बस्नेछ। हेलोनको छोरा एलिआब, जबूलून कुलका मानिसहरूका अगुवा होस्। See the chapter |