गन्ती 2:20 - नेपाली नयाँ संशोधित संस्करण20 तिनको नजिक मनश्शेको कुल होस्। मनश्शेका मानिसहरूका कुलनायक पदासूरका छोरा गमलिएल होऊन्। See the chapterपवित्र बाइबल20 “एप्रैमका कुल दलको शिविरको नजीकै मनश्शे कुल दलको शिविर हुनेछ। यस दलको अगुवा पदासूरको छोरो गमलीएल हुन। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण20 त्यसपछि मनश्शेको कुल रहनेछ। पदासूरको छोरो गमलिएल, मनश्शे कुलका मानिसहरूका अगुवा होस्। See the chapter |