गन्ती 19:8 - नेपाली नयाँ संशोधित संस्करण8 त्यसलाई जलाउनेले पनि आफ्ना लुगा धोओस् र पानीले नुहाओस्। साँझसम्मै ऊ पनि अशुद्ध रहनेछ। See the chapterसरल नेपाली पवित्र बाइबल8 जुन मानिसले गाई जलाउँछ, त्यसले पनि आफ्ना वस्त्र धुनु र आफैंमाथि पानी खन्याउनुपर्नेछ। तर त्यो पनि साँझसम्म अशुद्ध रहनेछ। See the chapterपवित्र बाइबल8 त्यो गाई पोल्नेले पनि आफ्नो लुगाहरू धोएर नुहाउनु पर्छ, अनि त्यो पनि साँझसम्म अशुद्ध भईरहन्छ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण8 त्यस कोरलीलाई जलाउने मानिसले पनि आफ्नो लुगा धुनुपर्नेछ, र नुहाउनुपर्नेछ; अनि त्यो पनि साँझसम्म अशुद्ध रहनेछ। See the chapter |