गन्ती 16:4 - नेपाली नयाँ संशोधित संस्करण4 यो कुरा सुन्ने बित्तिकै मोशा घोप्टो परे। See the chapterसरल नेपाली पवित्र बाइबल4 यो कुरा सुन्नेबित्तिकै मोशा जमिनमा पस्रिएर प्रार्थना गर्न लागे। See the chapterपवित्र बाइबल4 जब मोशाले तिनीहरूको कुरा सुने तिनी घोप्टो परेर भूँईमा निहुरीए। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण4 जब मोशाले यो कुरा सुने, तब तिनी भुइँमा घोप्टो परे। See the chapter |