Online Bible

- Advertisements -




गन्‍ती 16:35 - नेपाली नयाँ संशोधित संस्करण

35 अनि परमप्रभुकहाँबाट आगो निस्‍केर धूप चढ़ाउने ती दुई सय पचास जनालाई भस्‍म पार्‍यो।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

35 त्‍यसपछि परमप्रभुले आगोको ज्‍वाला पठाउनुभयो र धूप चढाएर उभिएका दुई सय पचास जना मानिसहरूलाई भस्‍म पार्नुभयो।

See the chapter Copy

पवित्र बाइबल

35 त्यसपछि परमप्रभुकहाँबाट आगो निस्केर गई धूप चढाउँदै गरेका 250 मानिसहरूलाई पनि ध्वंश पार्यो।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

35 अनि याहवेहबाट आगो निस्केर आयो र धूपभेटी चढाइरहेका ती 250 जना मानिसहरूलाई पनि भस्म पार्‍यो।

See the chapter Copy




गन्‍ती 16:35

Follow us:

Advertisements


Advertisements