गन्ती 14:4 - नेपाली नयाँ संशोधित संस्करण4 अनि तिनीहरूले आपसमा भने, “हामी एउटा अगुवा चुनेर मिश्रदेश फर्कौं।” See the chapterसरल नेपाली पवित्र बाइबल4 तिनीहरूले आपसमा सल्लाह गरे, “हामी एउटा अगुवा चुनौं र मिश्रमा फेरि जाऔं!” See the chapterपवित्र बाइबल4 तिनीहरूले एक अर्कामा भने, “एकजना अगुवा चुनौं र मिश्रदेश फर्कौं।” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण4 अनि तिनीहरूले एक-आपसमा भने, “हामी एउटा अगुवा चुनौँ, र इजिप्टमा फर्केर जाऔँ।” See the chapter |