गन्ती 13:2 - नेपाली नयाँ संशोधित संस्करण2 “कनान देशभित्र गुप्तचरहरू पठा। त्यो देश म इस्राएलीहरूलाई दिनेछु। आ-आफ्नो पुर्खाको कुलबाट एक-एक जना नायक पठा।” See the chapterसरल नेपाली पवित्र बाइबल2 “इस्राएलका बाह्रै कुलबाट एक-एक जना अगुवा चुनेर तिनीहरूलाई कनान देशको भेद लिनलाई जासूसहरू पठा। म इस्राएलीहरूलाई कनान देश दिँदै छु।” See the chapterपवित्र बाइबल2 “केही मानिसहरूलाई कनान देशको जासूस गर्नु पठाऊ। त्यही भूमि म इस्राएलका मानिसहरूलाई दिनेछु। बाह्र कुल समूहहरूको प्रत्येक कुलसमूहबाट एकजना नायक पठाऊ।” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण2 “मैले इस्राएलीहरूलाई दिन लागेको कनान देशको बारेमा जासुसी गर्नलाई केही मानिसहरू पठा। इस्राएलीहरूका पुर्खाहरूका हरेक कुलबाट एक-एक जना अगुवा पठा।” See the chapter |