मलाकीको पुस्तक 3:4 - नेपाली नयाँ संशोधित संस्करण4 तब यहूदा र यरूशलेमका भेटीहरू परमप्रभुलाई उहिलेझैँ ग्रहणयोग्य हुनेछन्। See the chapterसरल नेपाली पवित्र बाइबल4 तब यहूदा र यरूशलेमका मानिसहरूले परमप्रभुलाई चढाएका भेटीहरू बितेका दिनहरूमा झैँ उहाँको निम्ति मनपर्दा हुनेछन्। See the chapterपवित्र बाइबल4 त्यसपछि परमप्रभुले यहूदा अनि यरूशलेमको भेटी स्वीकार गर्नु हुनेछ। यो पहिला समयको जस्तै हुनेछ। यो पहिलाको लामो समय जस्तै हुनेछ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण4 अनि यहूदा र यरूशलेमका भेटीहरू अगिका दिन र वर्षहरूमा जस्तै याहवेहलाई ग्रहणयोग्य हुनेछन्। See the chapter |