मलाकीको पुस्तक 2:1 - नेपाली नयाँ संशोधित संस्करण1 “अब हे पूजाहारी हो, यो चेताउनी तिमीहरूका निम्ति हो।” See the chapterसरल नेपाली पवित्र बाइबल1 पूजाहारीहरूलाई सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ, “यो आज्ञा तिमीहरूका निम्ति हो। See the chapterपवित्र बाइबल1 “हे पूजाहारीहरू हो, यो नियम तिमीहरूको निम्ति हो। मेरोकुरा सुन। जे म भन्छु त्यसमाथि ध्यन देऊ। मेरो सम्मान गर। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण1 “अब, हे पुजारीहरू हो, यो चेतावनी तिमीहरूका निम्ति हो। See the chapter |