Online Bible

- Advertisements -




लेवीहरू 9:13 - नेपाली नयाँ संशोधित संस्करण

13 तिनीहरूले होमबलि टुक्रा-टुक्रा पारेर टाउकैसमेत उनीकहाँ ल्‍याइदिए, र उनले त्‍यो वेदीमा जलाइदिए।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

13 तिनीहरूले तिनलाई पशुको टाउको र अरू टुक्राहरू दिए र तिनले ती वेदीमाथि जलाए।

See the chapter Copy

पवित्र बाइबल

13 अनि हारूनका छोराहरूले पशुका टुक्राहरू अनि यसको टाउको उसलाई दिए। तब हारूनले ती सबै वेदीमा जलाए।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 हारूनका छोराहरूले तिनलाई होमबलिको टुक्राहरूका साथमा टाउकोसमेत दिए। तिनले ती वेदीमाथि जलाइदिए।

See the chapter Copy




लेवीहरू 9:13

Follow us:

Advertisements


Advertisements